क्याम्ब्रिज विश्वविद्यालयमा रहेको न्युटनको स्याउको रूख ढल्यो

लण्डन । क्याम्ब्रिज विश्वविद्यालयको बोटानिकल गार्डेनमा रहेको न्युटनको रूख जुन तूफानका कारण दुई साताअघि ढलेको छ। तस्बिर स्रोतः बिबिसीक्याम्ब्रिज विश्वविद्यालयको बोटानिकल गार्डेनमा रहेको न्युटनको रूख जुन तूफानका कारण दुई साताअघि ढलेको छ। रूखबाट खसेको फल उडेर आकाशतिर जाँदैन। हावामा तैरिएर पनि बस्दैन। त्यो खसेर भुइँमै झर्छ। उचाइबाट झर्नेहरू भुइँमा पछारिनु प्रकृतिको नियम हो। वैज्ञानिक सर … Continue reading क्याम्ब्रिज विश्वविद्यालयमा रहेको न्युटनको स्याउको रूख ढल्यो